गैरआवासीय नेपाली अस्मिता आले इंग्ल्यान्डको युवा टिममा

नेपाली मूलकी अस्मिता आले इंग्ल्यान्डको महिला यु–१९ राष्ट्रिय टिममा परेकी छिन्। इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाकी १७ वर्षीया सेन्टर ब्याक अस्मिता युइएफए महिला यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि इंग्ल्यान्डको युवा टिममा परेकी हुन्। उनी इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टिममा पर्ने नेपाली मूलकी पहिलो खेलाडी हुन्। यसअघि पनि अस्मिताले युइएफए यु-१७ प्रतियोगितामा इंग्ल्यान्डका जर्सीमा खेलिसकेकी … Continue reading गैरआवासीय नेपाली अस्मिता आले इंग्ल्यान्डको युवा टिममा